सिड्नीमा चलचित्र ‘लभसब’ देखाइने

157

काठमाडौं/ नेपाल चलचित्र ‘लभसब’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ ।
यही नोभेम्बर ६ देखि सिड्नीमा चलचित्र देखाउन लागिएको नमस्ते इन्टरटेनमेन्टका संयोजक विमल गौतमले जानकारी दिए । सिड्नीमा चलचित्र देखाउने जिम्मा नमस्तेले लिएको छ । देव श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘लभसब’ मा सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारीलगायतको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here