यता पनि जात्रा उता पनि जात्रा आयो ‘जात्रैजात्रा’

412

काठमाडौं / फिल्म ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको छ । बलीउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ रिलीजसँगै हलहरुमा ‘जात्रै जात्रा’को टिजर रिलीज गरिएको हो ।

टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ । ‘जात्रा’मा भने दयाहांगको अभिनय थिएन । ‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् यो फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाइएको छ ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here