जुवातास खेल्ने ६ जना पक्राउ

414

काठमाडौं / महानगरीय प्रहरी वृत्त लौनचौरबाट खटीएको प्रहरी टोलीले देउला ग्यारेजबाट जुवा तास खेल्ने ६ जनालाई नियन्त्रनमा लिएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका १७ ढल्कु स्थित सुबिन देउलाको ग्यारेजमा जुवा तास खेलिरहेको अवस्थामा सुबिन देउला सहित ६ जनालाई नगद ८८ हजार ७ सय ९० र ३ बुक तास सहित नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here