पोखरामा शंकास्पद बस्तु फेला

150

पोखरा / पोखराको शिदार्थ चोकस्थित सब्जि मन्डिमा शंकास्पद बस्तु फेला परेको छ । पो म न पा ४ स्थित सिदार्थ चोक को फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा पाईपमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटियको हो । शंकास्पद बस्तु साँझ ५ बजेर १० मिनेटमा फेला परेको प्रहरीले जनाएको छ । उक्त शंकास्पद बस्तुलाई वडा प्रहरी वैदामका डियस्पी कोमल शाहाका टोलिले घरो लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here