धातुको मूर्ति चोरी

153

महोत्तरी / एकडाँडा गाउँपालिका-२ बेलाटोलस्थित राम जानकी मन्दिरमा रहेको अष्ट धातुको राम, सीता र लक्ष्मणको करिब १५ केजी तौलका तीन वटा मूर्ति बिहीबार बिहान चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here