भोको चितुवाले हावामा फाल हालेर गर्‍यो हरिणको शिकार

114

काठमाडौं / एक भोको जंगली जनावार चितुवाले हावामा फाल हालेर हरिणलाई झम्टेको तस्वीर सार्वजनिक भएको छ ।
तीव्र गतिले दौडिँदै आएर चितुवाले हरिणलाई आक्रमण गर्दा हरिण फनक्क घुम्छ अनि चितुवाले आफ्ना नंग्रा त्यसमा गाड्छ । बोत्स्वानाको माशातु वन्यजन्तु आरक्षमा यो घटनाको तस्वीर सार्वजनिक भएको हो ।

हरिणले आफ्नो सिङ हानेर चितुवालाई घाइते बनाउन खोजेपनि चितुवाले आफ्नो नंग्राले बेर्छ अनि उसलाई बस्सरी अँठ्याउँछ । फोटोग्राफर केभिन डूलीले यो अद्भुत तस्वीर खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here