अबैध रुपमा हुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ

137

काठमाडौं /  स्काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखबाट खटिएको प्रहरी टोलिले  मंसिर १२ गते काठमाडाैंकाे न्युरोडबाट कृष्ण प्रसाद भट्टराईलाई अन्जनी ओभरसिजका संचालक गोवर्धन प्रसाद सरावगीले हुण्डि गर्न दिएको अवैध रकम रू ३० लाख नगद तथा का.जि.रणमुक्तेश्वर स्थित अन्जनी ओभरसिजका संचालक गोवर्धन प्रसाद सरावगीलाई अवैध रकम रू ८ लाख १२ हजार नगद लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित पक्राउ गरी आवश्यक अनुसन्धान जारिरहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here