बारा /कलैया उपमहानगरपालिका-१८ मनगढवास्थित सडकमा ना.१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदामोटरसाइकल चालक वीरगंज महानगरपालिका-२४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।