५० लाख लुट्ने ६ जना प्रहरीकाे फन्दामा

168
काठमाडौं  /  खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले Newपत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here