गैंडाको खागसहित चावहिलबाट दुई पक्राउ

147

काठमाडौं / नेपाल प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएकाे छ ।

काठमाडाैं  वडा काे नं ७ चाबहिल स्थितमा चावहिलबाट ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापालाई बुधबार साँझ  पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। पच्चीस लाख रूपैयाँमा खाग बिक्री गर्न लागिरहेको सूचना पाएपछि अपराध महाशाखाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here