खुट्टाकाे सट्टा टाउकोले ३४ सीढी चढेर राखे किर्तिमान

167

काठमाडौं – विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । कुनैले यस्तो प्रतिभा गरेर पनि देखाउछन् जुन पत्याउन पनि मुस्कील पर्छ । यस्तै एक व्यक्ति छन् जसले टाउकोले सिढी चढेरै विश्वलाई नै चकित पारेका छन् ।

टाउकोले सिढी चढेर सबैलाई चकित पार्ने ती व्यक्ति लान्गगान्ग हुन् । उनले लामो समयदेखि टाउकोले सिढी चढ्ने प्रशिक्षण गरिरहेका थिए । धेरै मेहनतपछि उनी सीढी चढ्न सक्ने भएका हुन् ।

उनले टाउकोले बल दिन्छन् र खुट्टा माथि लागि सन्तुलनमा राख्छन् । उनले टाउकोले सिढी चढेर किर्तीमान नै राखेका छन् । उनले केही मिनेटमा नै टाउकाले ३४ सीढी चढेर रेकर्ड राखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here