कोरोना स‌ंक्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु

141

काठमाडौं – नेपालमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार राति ९ः ३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here