डबल नेकपाकाे सचिवालय बैठक १० दिनपछि बस्दै

10

काठमाडौं – डबल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश दिनपछि बस्ने निर्णय भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here