नेपालभर आज ४ सय ९ जना संक्रमित थपिए

61

काठमाडौं। नेपालमा कोरोना भाइरसका आज ४ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भने  हिजाे ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । साथै  २ लाख ५६ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here