कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुग्याे

55

काठमाडौं । नेपालमा कोरोना भाइरसका शुक्रबार  ३ सय  २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने ४८०  जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख  ६३ हजार ३ सय  ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here