एकनाले भरुवा बन्दुक बरामद

274

कैलाली-गौरीगंगा नगरपालिका-७ महादेवाबाट एकनाले भरुवा बन्दुक १ थान र से.६ प ७४८६ नम्बरको मोटरसाइकलबाट हेलोजिन लाईट १ थान तथा बन्चरो १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा भरूवा बन्दुक बेवारीसे अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक र मोटरसाइकल समेत फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here