काठमाडौं – यस वर्षको १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै श्रमजिबि हरुलाई शुभकमाना व्यक्त गरेको छ।
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै केन्द्रले देश कोबिडको महामारीसँग जुधिरहेको उल्लेख गर्दै यो विसम परिस्थितमा सुरक्षित रहन सबैलाई अपिल गरेका छन्।
यस विषम परिस्थितिमा पनि श्रमिक बर्गको हक हित र सहयोगमा आफुहरु सधै तत्पर रहेको केन्द्रका महासचिव तथा प्रजातान्त्रिक औधौगिक कारखानाका श्रमिक संगठनको केन्द्रीय अध्यक्ष राम तामाङ गोलेले आमनेपालीलाई जानकारी दिएका छन् ।
सुर्य राई दनुवार



















