दुई कृति उपन्यास ‘अर्को अध्याय’ र गजलसंग्रह ‘सिरानीको तस्बिर’ लोकार्पण

107

काठमाडौं । साहित्यकार निरु न्यौपानेको दुई कृति उपन्यास ‘अर्को अध्याय’ र गजलसंग्रह ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको छ । हालै आयोजित कार्यक्रममा उक्त दुवै कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा समीक्षकहरू ज्ञानु अधिकारी र रेणुका सोलुले दुवै कृतिमाथि टिप्पणी गरेका थिए ।

उक्त अवसरमा प्रा.डा. सावित्री कक्षपति, रमेश पौडेल, ललिजन रावल, निरु न्यौपानेलगायतले बोलेका थिए ।

कार्यक्रममा राज सिग्देलद्वारा गाइएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here