प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

117

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन ।

स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here