सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण

44
सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : सागर बस्नेत

काठमाडौं । सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो । Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here