काठमाडौं । प्रेश काउन्सिल नेपालले पत्रपत्रिकाले पाउदैँ आएको लोककल्याणकारी विज्ञापनको रकम दाब्बर बृद्धि गर्न नेपाल सरकारलाई सुझाव दिने निर्र्णय गरेकोे छ ।
काउन्सिलकोे हालै बसेको कोर्ड बैठकले सो रकम लामो समयसम्म वृद्धि नभएको र टिकाईरहन कठिन भईरहेको सन्दर्भमा छापा माध्यमलाई सहयोग पुग्ने हुदाँ यस्तो निर्णय गरेको हो । यस विषयलाई लिएर प्रेस काउन्सिल नेपालले हिजो एक प्रेश विज्ञप्ती जारी गरेको छ ।
यस्ताे छ विज्ञप्ती :-



















