काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) काे काठमाडाैं लक्षित विराेध प्रदर्शनमा झडप भएकाे छ ।
व्यवस्था परिवर्तनको माग राख्दै भद्रकालीमा प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र सुरक्षामा खटिएका प्रहरी बिच झडप भएको छ ।
मंगबार प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबिच ढुङ्गामुढा र लाठिचार्च भएको हो ।
थप विवरण आउन बाँकी छ।

















