रविन्द्र ढाँट नेपाल फर्किए

20

काठमाडौं ।  प्रथम पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रचेका रविन्द्र ढाँट नेपाल फर्किएका छन् ।

उनले गत शनिबार भारतको नोएडामा सम्पन्न भएकाे एमएफएनमा भारतीय नागरिक टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका थिए।

तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका थिए।

नेपालका एमएमए फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनको स्वागत रूपमा स्वागत गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here