नेपाल चाइनिज ताइपेइसँगको खेलमा पराजित

17

काठमाडौं । नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो।  खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा गोल खान पुग्यो।

यसअघि पहिलो खेलमा नेपालले इन्डोनेसियासँग २–१ गोलको पराजय भोगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here