पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते
झापा । बिर्तामोड ३ स्थित अधुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते भएका छन् ।
सोमबार साँझ ७;४५ बजे बिर्तामोड वडा न.३ अधुवा खोलास्थित भित्री सडकखण्डमा बिर्तामोडबाट हल्दिवारीतर्फ जाँदै गरेको मे ९ प ९३४८...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प ६९४८ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका-२ भुतिया बस्ने ५६ वर्षीय खड्ग...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनगाउँस्थित सडकमा युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन शाहीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । धनुषा, सबैला नगरपालिका-९ स्थित सडकमा प्र.२-०२-००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२-००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सहिदनगर नगरपालिका-१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको छ...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सुनसरी । कोशी गाउँपालिका-४ कोशी कटान छेउस्थित सडकमा स.१ च ९२१ नम्बरको स्कारपियो र मधेश प्र.०६-००१ प ०९५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी बिष्णुपुर गाउँपालिका-२ बस्ने २८...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी । कोशी गाउँपालिका-३ सेल्फी चोकस्थित सडकमा स.३ प २५६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ यादव टोल बस्ने ६५ वर्षीया सीता देवी मेहताको मंगलबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगरस्थित...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका-१ नागमन्दिर नजिक सडकमा ज.१ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । गोरखा, गोरखा नगरपालिका-१२ दशकिलो स्थित सडकमा ना.५ ख ५०३० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ एघारकिलो बस्ने ९५ वर्षीया सुक माया लामाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित सडकमा बा.२१ च ५१६८ नम्बरको स्कारपियोले साइकललाई बिहीबार दिउँसो ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-१४ बस्ने १४ वर्षीय रिप्सन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
काठमाडौं आउँदै गरेको बस दुर्घटना
काठमाडौं । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त...














