भाेलि विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता...

प्रम दाहाल राष्ट्रिय योग दिवस समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् । भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले पनि योग गरे । कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए ।...

जनतालाई सेवा प्रवाह दिएर परिवर्तन दिने योजना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला आएको बताएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा...

स्ववियु निर्वाचनको तयारी अघि बढाउन निर्देशन 

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी अघि बढाउन त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको छ। बिहीबार त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले स्ववियु निर्वाचनको तयारी अघि बढाउन भनेको हो। महाशाले प्रेस विज्ञप्ति जारी गर्दै पुस...

ज्येष्ठ नागरिकले भत्ता नपाएको भन्दै मेयर र उपमेयरको पुत्ला जलाए

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् । ज्येष्ठ नागरिकहरूले बुधबार नगरप्रमुख विनय यादव र उपप्रमुख राधादेवी यादवको पुत्लासमेत जलाएका छन् । नेपाल सरकारद्वारा ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले ६/७...

प्रचण्डलाई सबै दलको समर्थन ! कस्तो होला शासन ?

सरकारको रोडम्याप एमसीसी कार्यान्वयन होला कि गन्तव्य समाजवाद ? काठमाडौं÷ सत्ता समीकरणमा २ वर्षदेखि सहकार्य गरेको र निर्वाचनमा पनि गठबन्धन गरेको नेपाली कांग्रेससँग भागबन्डा नमिलेपछि एमालेसँग मिलेर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार...

समयमै पाठ्यपुस्तक पु¥याउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन जनक शिक्षा सामग्री संस्थानलाई निर्देशन दिएको छ ।कागज अभावको कारण पाठ्यपुस्तक पुग्न नसक्ने हल्ला चलिरहेको बेला प्रम कार्यालयले शिक्षा मन्त्रालयका...

मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तीव्र तयारी

काठमाडाैं । सत्तारूढ गठबन्धनमा आवद्ध दलहरू मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तीव्र तयारीमा लागेका छन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सानाे...

एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४४...

ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका हुन् । सो भेटवार्तामा सरकारलाई पूर्णता...

RECENT POSTS

HOT NEWS