कांग्रेसमा मन्त्री बन्न चाहनेको लामबन्दी

सरकारले पूर्णता पाउनै कठिन / नपाउनेहरुले प्रचण्डलाई छाड्ने निश्चित काठमाडौं÷सत्तासीन दलहरुको संख्या र तिनमा मन्त्री बन्न चाहनेहरुको रस्साकस्सीका कारण मन्त्रिपरिषद् विस्तारमा नै ढिलाइ भएको छ । प्रमुख दल नेपाली कांग्रेसदेखि अन्य दलमा मन्त्री बन्न चाहनेको...

मेयर हर्क साम्पाङ र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार काठमाडौं महानगरपालिकाको भवनमा भेटवार्ता भएको हो। मेयर साम्पाङ र शाहबीच केही समय पहिले सामाजिक सञ्जालमा...

सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघले असहमति जनाए

काठमाडौं । सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन) ले असहमति जनाएको छ । आनका अध्यक्ष सोमप्रसाद धितालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको विज्ञापनि नीतिप्रति आफ्नो असहमति ब्यक्त गरेको हो । ‘विज्ञापन क्षेत्रमा पनि...

यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा र बलात्कार न्यूनीकरण गर्नेबारे अनौपचारिक संयन्त्र बनाउने प्रस्ताव गरेकी छन् । बिहीवार राजधानीमा आयोजित ‘यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्...

जसपाकाे राजनीतिक समितिको बैठक बिहीबार बस्दै

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज, प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो । जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले...

एमालेले विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

 काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट...

नयाँ आविष्कार/अनुसन्धानमा लाग्न प्रमकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान...

आज राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवन घेराउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित आठ दलरमोर्चाले आज दिउँसो एक बजे संसद् भवन घेराउ गर्ने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दल...

अस्पतालमा मृत्यु भएकी महिलाको शव नउठाइएको भन्दै ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको...

RECENT POSTS

HOT NEWS