बुधबार सात हजार २१९ कोरोना जिते, १०१ को मृत्यु

काठमाडौं । नेपालमा बुधवार मात्र कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक...

दुई वर्ष भन्दा साना बच्चालाई मास्क लगाउदा सास फेर्न गाह्रो हुने

एजेन्सी । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना बालबालिकाहरुलाई भने हालसम्म खोप आएको छैन्...

जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने

काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने...

फ्रान्सेली स्वास्थ्य सामग्रीसहितको सहयोग नेपाल आइपुग्यो

काठमाडौं । फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फ्रान्सेली...

एकैदिन भारतमा कोरोना सङ्क्रमित एक लाख ५२ हजार थपिए

काठमाडौं । भारतमा कोरोनाभाइरसका एक लाख ५२ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनका कुल सङ्क्रमित दुई करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ । समाचार संस्था एएनआईका अनुसार...

विश्वभर काेराेना जित्नेकाे संख्या बढ्दै

काठमाडौं । विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या...

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञा लम्ब्याउनेबारे सिफारिश गर्न लागेका हुन् । कोरोना भाइरसको महामारीको जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याउने तयारीमा...

कोरोना पीडितलाई २१ लाख सहयोग

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग...

पछिल्लो चौबीस घण्टामा छ हजार ४९१ सङ्क्रमित निको

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस...

काेराेना संक्रमित संख्या कम हुँदै १०९ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना...

RECENT POSTS

HOT NEWS