रामदेव र बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित

काठमाडौं । योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्...

अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न नहुने

काठमाडौं । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दाय गरेको रिट सुनुवाइका लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल...

वर्ल्डलिंक बन्द हुने अवस्थामा,सर्बोच्चमा मुद्धा

  काठमाण्डौ / ईण्टरनेटसेवा प्रदायक चर्चित कम्पनी वर्ल्डलिंक बन्द हुने अवस्था बिकसित भएको छ । आफ्ना ग्रहकहरुलाई नै सम्झौता बमोजिमको सेवा नदिएर ठगि गर्दै आएको यस कम्पनीले राज्यलाई तिर्नुपर्ने राजश्व नै नतिरेपछि यो कम्पनी संचालनमा...

दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राख्न नमिल्ने हतियारको इजाजत पाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद...

न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको जनाएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘महिला कानून व्यवसायीको संख्या र कानून...

काठमाडौं उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग

काठमाडौं  ।  काठमाडौं उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई ज्ञापन पत्र...

समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग

काठमाडौं । सबैजसो दलका समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो ।...

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार

  काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी...

योगराज ढकालको मुद्दामा पूर्णपाठ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदाललते रिगल भनिने योगराज ढकालको मुद्दामा पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्चले आइतबार सार्वजनिक गरेको पूर्णपाठमा राष्ट्रपति कार्यालयले सजाय माफी दिने निर्णय किन त्रुटिपूर्ण थियो भनी विस्तृत व्याख्या गरेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

बित्त आयोगका सदस्यको नियुक्ती बदरको माग गर्दैै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं । वित्त आयोगमा नियुक्त भएका अयुक्तहरुको शैक्षिक योग्यता नपुगेकोले उनीहरुको नियुक्ती बदरको माग गर्दैै सर्वोच्च अदालतमा विहिबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय,...

RECENT POSTS

HOT NEWS