वामदेव राष्ट्रियसभामा क्रियाशील हुन पाउने

काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय  सभा सदस्यमा गरिएको मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक इजलासले हिजाे गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा...

अब घरबाटै बहस

काठमाडौं- सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ। कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका हुन्। सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने...

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् । ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले अनलाइनखबरलाई...

विवादास्पद न्यायाधीशबाट अर्बपति चौधरीको पक्षमा आदेश

काठमाडौंं / तीनपटक लगातार नेपाली अर्बपतिको सूचीमा सूचीकृत हुन पुगेका विनोद चौधरीको अर्काे ठगी काण्ड पर्दाफास भएको छ । चौधरीले यसअघि बीमा ठगी काण्ड गरेका थिए । बीमाको ठगी काण्ड उच्च अदालत पाटनबाट फैसला भएको...

विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं । संविधानमा लैंगिक दृष्टिकोणले विभेद गर्न नमिल्ने उल्लेख छ तर पनि सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या...

महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सदस्यले बहुमतका आधारमा महाभियोग लाग्ने प्रतिवेदन तयार पारेका छन्...

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसभन्दा अगाडि राउतलाई रौतहट जिल्ला अदालतले...

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद !

धनगढी / धनगढी जिल्ला अदालत कैलालीले टीकापुर घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट बुधवार फैसला सुनाउँदै घटनामा चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।...

सङ्क्रमणकालीनअनुसन्धान निष्कर्षमा पुर्याउन परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्याउन परमादेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक...

ललिता निवास जग्गा प्रकरण : सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तया सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईको लागि पेशी तोकिएको छ । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र...

RECENT POSTS

HOT NEWS