हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य...
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
काठमाडौं । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका...
जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था
जाजरकोट, मङ्सिर २१ गते । स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।
अहिले एउटा...
देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
नेपालमा ओमिक्रोन देखापरेपछि सरकारद्वारा उच्च सतर्कताको प्रयास
काठमाडौं । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित...
नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त
काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप २०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा थप २०५ जनामा संक्रमण पुष्टि भएकाे हाे...
देशभर हालसम्म छ हजार ७४४ जना सक्रिय सङ्क्रमित
काठमाडौं, । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
ओमिक्रोन करिब ४० राष्ट्रमा पुग्यो
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनको प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर, नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन।
कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप...
बाँकेमा कोरोना भाइरसविरुद्धको पहिलो खोप ५३ प्रतिशतले लगाए
नेपालगञ्ज – बाँकेमा ५३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्। दोस्रो डोज लगाउने ३६ प्रतिशत रहेका छन्।
जिल्लामा ६ लाख १५ हजार ७२८ जना रहेकोमा एक लाख ८८ हजार ४५१ जनाले पहिलो खोप लगाएका...
ओमीक्रोन भेटिएसँगै नेपालमा आउने ९ देशका यात्रुहरुलाई प्रवेशमा रोक
काठमाडौं । भारतमा ओमिक्रन देखापरेपछि नेपालमा आउने केही देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन भेटिएसँगै नेपालमा आउने ९ देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको हो । दक्षिण...
























