न्यूयोर्कमा नयाँ भेरियन्टका पाँच संक्रमित भेटिए
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोनाको नयाँ भेरियन्टका पाँच संक्रमित भेटिएका छन्। सीएनएनका अनुसार संक्रमितहरू विदेश भ्रमण नगरेकाहरू समेत रहेका छन्।
विदेश भ्रमण नगरेकाहरूमा समेत नयाँ भेरियन्टको संक्रमण भएको पुष्टि भएसँगै अमेरिकामा समुदायस्तरमा ओमिक्रोन भेरियन्ट...
ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा निषेध
काठमाडाैं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र...
अरब र युएईमा ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि
काठमाडौं । साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ।
'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ। उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा...
ओमिक्रोन नियन्त्रण गर्न यात्रा प्रतिबन्ध मात्र समाधान नहुने : डब्लुएचओ
जेनेभा । हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम...
२४ घण्टामा २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा ३१६ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहायक प्रवक्ता डा....
मानसिक स्वास्थ्य र खाना बीचको सम्बन्ध
तपाईँलाई थाहा होला- सही र सन्तुलित खाना खाँदा तपाईको शरीरलाई समग्र स्वास्थ्य लाभ हुन्छ। उचित खाना खाँदा तपाईँको शरीरमा दीर्घकालीन जोखिमहरू विकास गर्नबाट रोक्छ। अझ नयाँ अनुसन्धानहरूले हाम्रो मानसिक स्वास्थ्य र खाना बीचको सम्बन्ध...
ओमिक्रोन भेटिएका २० देश यी हुन्
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला देखिएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ।
नयाँ भेरियन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले...
देशभर हालसम्म छ हजार ९३१ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई...
नयाँ भेरियन्ट ओमिक्रोन जापानमा पनि भेटियो
जापान । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन् । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक...
नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ पुग्याे
काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको...






















