नेपाल मेडिसिटी रेडियोलोजी विभागद्वारा फोक्सोकोे क्यान्सर इमेजीङ विषयक कार्यक्रम सम्पन्न
ललितपुर । फोक्सोकोे क्यान्सर इमेजीङ र यससंग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ ।
फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिष्ट...
नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि
काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि परेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक रिपोर्टिङ भएको यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा देखिसकेको छ। भारतमा समेत यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले...
आज १ सय ५८ जना काेराेना संक्रमित थपिदा २ को मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा...
कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा ?
डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन ९बी।१।१।५२९०लाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले भेरियन्ट अफ कन्सर्नको...
देशभर सक्रिय काेराेना संक्रमितको संख्या ९ हजार १४७ जना पुग्याे
काठमाडौं । एकैदिन नेपालमा २१३ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १९७ जना र एन्टीजेन परिक्षण विधीबाट १६ जना संक्रमित थपिएका...
डब्लूएचओले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नामाकरण
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको...
पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी,...
दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस
काठमाडाैं । दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने सप्ताह सम्पन्न
काठमाडौं । तीलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ। मधुमेह सेवाको पहुँच अहिले नभए कहिले? भन्ने नाराका साथ प्रतिष्ठानले कात्तिक २८ देखि मंसिर ४ सम्म...





















