कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई हजार...
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, चार...
देशभर हाल ७ हजार २१५ जना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ६०६ जनाको नमूना परीक्षण गर्दा आइतबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...
हाेसियार ! सानैमा पनि देखिन सक्छ मधुमेह
आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी ९मधुमेह० रोग बालबालिकालाई समेत देखापर्न...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी,...
नेपालमा काेराेना विरूद्व झन्डै १५ लाख मात्रा खोपआयो
काठमाडौं । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा...
पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ६०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी,...
काेराेनाविरूद्व लड्न थप १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग
काठमाडाैं । स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधाअन्तर्गतको खोप हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ...
नेपालले काेराेना विरूद्व ७३.४ प्रतिशतले खाेप लगाए
काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ३८७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...






















