बाजुराका सात पालिकामा औषधि अभाव
मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
उपत्यकामा डेङ्गुका बिरामी देखिन थाले
काठमाडौं । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई...
तीन लाख डोज भेरोसेल खोप हस्तान्तरण
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई भेरोसेल खोप र स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।
चिनियाँ जनमुक्ति सेनाले १० थान भेन्टिलेटर, एक सय थान कन्सनट्रेटर र ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप हस्तान्तरण...
१ सय ४३ कोराेना भाइरस संक्रमण को पुष्टि
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना...
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३९ पुगे
काठमाडौं । पछिल्लो २४ घण्टामा १२८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
दुई हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
पर्वत अस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट सुविधा
पर्वत । पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने...
देशभर ८ हजार ८ सय ९० जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, ५ सय १८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टी पिसिआर र एन्टिजेन गरी ६...
चीनबाट नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्राप्त
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी...























