सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।
आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई...
लण्डनको वेलिङमा नेपालीको फार्मेसी
लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार...
सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव
डोटी। एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ ।
बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।
यहाँका पहाडी जिल्लाका अस्पतालमा...
नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका...
अहिलेसम्म कोरोनाबाट ११ हजार ३६१ जनाकाे ज्यान गयाे
काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २८४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी दुई हजार...
नर्भिकको अन्तरंग विभाग स्तरोन्नति
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार अन्तरंग विभाग अर्थात आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ।
ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै...
नेपाल आईपुग्दै १ लाख ६२० डोज फाइजर
काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो ।
कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप...
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ पुग्याे
काठमाडौं । नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ९७२ नमुनाको...
नेपाल १ लाख ६२० डोज फाइजर खोपआइपुग्ने
काठमाडौं । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई...























