थप ३९१ जना कोरोना संक्रमण पुष्टि हुदा ६ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कूल आठ हजार ७७...

नेपालमा विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौं । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ। विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ। त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको...

एकै दिन ६९ हजार ८२४ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा...

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ४३ पुग्याे

काठमाडौं । देशभर आज ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार १ सय ९५ नमुनाको पिसिआर तथा एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

एक महिनामा कोरोना सङ्क्रमण ६० प्रतिशत घट्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण...

४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा...

शनिबार १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्ने

काठमाडाैं । कोभिसिल्ड खोपको १० लाख डोज शनिबार नेपाल आइपुग्दै छ। भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो। नेपालले ५ फागुनमा भारतसँग २० लाख...

पिसीआर मेसिन एवं किट हस्तान्तरण

भक्तपुर । कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी...

पछिल्लो २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा...

भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप कामपामा लगाइने

काठमाडौं । काठमाडौंमा भोलिदेखि कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ। काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र...

RECENT POSTS

HOT NEWS