सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप
बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको...
काभ्रेमा पुनःमिर्गौला तस्कर सल्बलाए
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो ।
उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको...
नेपालमा ११ हजार सात सय जनाले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै,...
बीपीमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको...
नेपालकाे लागि ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक
काठमाडौं । ‘बृहत् यौनिकताशिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ र...
निद्रा गडबड हुनबाट जाेगिने नाै उपाय
निद्रा गडबड हुने कारण
१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा। निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ। जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ। एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन...
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत १० हजार ९ सय १५ जनालाई मास्क ...
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ९ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
मेडिकल काउन्सिलको तीन सदस्यीय निर्वाचन समिति गठन
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको लागि निर्वाचन गर्न डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा...
नेपालमा काेराेना संक्रमित निको हुने दर ९३.९ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, चार...
नेपालले एक लाख डोज फाइजर खोप एलायन्स पाउने
काठमाडौं । एलायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टाेबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ। गाभीले ट्रायल स्वरुप उक्त खाेप उपलब्ध गराउन लागेको परिवार कल्याण...

























