दुखः कष्ट सहेर पुर्याइँदै दुर्गम क्षेत्रमा खोप
काठमाडौं । पहिरोले बाटो अवरुद्ध भएपछि बाजुराको दुर्गम गाउँमा कोभिड–१९ विरुद्धको खोप बोकेर लगिँदै छ ।
विभिन्न दुर्गम क्षेत्र अहिले बाढी र पहिरोले बाटो अवरुद्ध भपछि कोभिड–१९ विरुद्धको सहित अरू नियमित खोप तथा स्वास्थ्य सामग्री...
खाने बेलामा मोबाइल नचलाऔं यस्ता असर पर्न सक्छ
काठमाडौं । प्रायः जसाे माेवाइल हातमा बाेकेर खाना खाने बेलामा पनि चेलाउने बानी बसिसकेकाे छ । यही भएर ‘खाना खाने बेला फोन नचलाऊ ।’, ‘कम्तीमा खानेबेला त मोबाइललाई आराम देऊ ।’ यी वाक्य प्रायः...
नेवाः विद्यार्थी युनियनको सकृयतामा नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडाको आयोनजामा रक्तदान...
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडा नगर समितिको आयोनजामा शनिवार रक्तदान सम्पन्न भएको छ ।
कोभिड १९ विरुद्धको खोप तथा बर्षाले रक्तदानमा प्रभाव भएता पनि करिव ११ जना रक्तदाताले रक्त दान गरिएको सो...
दुई हजार ८०८ कोरोनामुक्त, १६ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ८९२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार...
यस्ताे छ तीज र बुबाकाे मुख हेर्ने लक्षित नर्भिककाे हेल्थ प्याकेज
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
नर्भिकले तीज पर्वको अवसरमा सस्तो दरमा हेल्थ...
एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै...
हालसम्म दश हजार ६६३ जना काेराेना सङ्क्रमितको मृत्यु
काठमाडौं । मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
भारतबाट नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडाैं । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच...
काठमाडौंका सबै स्थानीय तहमा आजबाट कोरोना खोपको दोस्रो डोज लगाइँदै
काठमाडौं । आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ । १३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ ।
भेरोसेल खोपको पहिलो...
एकै दिन एक हजार ९२९ जना कोरोनामुक्त २६ जनाकाे निधन
काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
























