एक हजार ९२९ जना कोरोना सङ्क्रमित निको २७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ वटा आरटी पीसीआर परीक्षणमा सो...
दुई हजार ४५८ जना कोरोना सङ्क्रमित निको ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो...
असोजसम्म १ करोड ८ लाख खोप ल्याउँछौँ : स्वास्थ्यमन्त्री श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५०...
कोभिड–१९ को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने बताएका छन्।
राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि...
एकै २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं / पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न
मकवानपुर । सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ । उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न...
पछिल्लो २४ घण्टामा तीन लाख ६७ हजार ३४१ जनाले खाेप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा...
शरीरका लागि बिना कपडा सुत्नुका फाइदाहरु यी हुन्
एजेन्सी । हावा, पानी र खानासँगै निन्द्रा पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । वैज्ञानिकहरुले पर्याप्त निन्द्राले शरीरलाई फाइदा पुर्याउने बताएका छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ...
पोखराका करिब ७ हजार व्यवसायीले कोरोनाविरुद्धको खोप लगाए
कास्की । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका करिब ७ हजार उद्योगी तथा व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइएको छ। पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदूरलाई खोप...
नेपालमा सङ्क्रमण दर बढ्दो
काठमाडौं / सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन...






















