तनहुँमा काेभिड १९ संक्रमितलाई आयुर्वेदिक कोरोना कीट वितरण
तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ ।
कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रको...
ज्येष्ठ नागरिकलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ।...
एकैदिन दुई हजार ११८ जना कोरोना सङ्क्रमित निको २७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा...
काेराेना जितेकाे एक महिनापश्चात मात्र खोप लगाउन अनुराेध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो...
तपाईंको मास्क खोई ’ कार्यक्रम अन्तर्गत ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क...
काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत...
करिव ६० हजार विद्यार्थीलाई खोप दिने
काठमाडाैं । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई...
एक हजार ८८५ जना कोरोना सङ्क्रमित निको हुँदा ३० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा१० हजार ९०७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
काठमाडाैं उपत्यका कोरोना महामारीको ‘रेडजाेन’ मा
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको 'रेडजाेन'मै रहेको जनाएका छन्।
रेडजोनमै पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको बताउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी आदेश जुनसुकै बखत पनि पुनरवलोकन...
सरकारद्वारा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने बारे सचेत गराउदै
काठमाडाैं । कोरोना संक्रमण दर बढिरहँदा तेस्रो लहरको चेतावनी सरकारले दिएसँगै मानिसमा त्रास पैदा भएको छ ।
दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले फेरि कोरोना संक्रमणको तेस्रो...
एकलाख ३२ हजार २२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा...
























