बागलुङमा आमासँगै बालबालिका पनि काेराेना संक्रमित

बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि...

आजदेखि कोभिसिल्डको दोस्रो खोप अभियान

काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको...

एकैदिन दुई हजार २९ जनाले कोरोना जित्दा ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो...

एक हजार ७२२ जना कोरोना संक्रमित निको १९ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा...

खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न  मन्त्रालयले आग्रह गरेको...

एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो

काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज कोरोनाविरुद्धको खोपमध्ये शनिबार पहिलो खेप काठमाडौं आइपुगेको  हाे । कतार एअरको विमानबाट खोप ल्याइएको हो। पहिलो खेपमा आज पाँच लाख १३ हजार ४२० डोज...

कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल मास्क अभियान शुरू

काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम...

कोभिड-१९ विरुद्धको दाेस्राे दाेज खाेप जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट लगाउन पाउने

काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज...

आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी अस्पताल अस्पताल सन्चालक...

निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर...

RECENT POSTS

HOT NEWS