क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु
कठमाडौं । विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु...
ताप्लेजुङमा पहिलो पटक दुई वर्षिय बच्चामा संक्रमण पुष्टि
ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक दुई वर्षिय बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ । मिक्वाखोला गाउँपालिका–२ का एक बच्चामा शनिबार गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।
संक्रमित ति बच्चामा निमोनिया...
पथरी शनिश्चरेका शिविरमा तीन हजार शरणार्थीलाई कोरोनाविरुद्धको खोप
झापा । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप...
दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा...
दुई हजार २० जना कोरोना संक्रमित निको हुँदा १८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी पिसिआर परीक्षणमा सो...
परोपकार प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने
काठमाडौं- सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उक्त बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...
कोरोना भाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने
काठमाडौं । भारतमा पहिलो पटक देखापरेको कोरोनाभाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने गरेको र यो अन्य भ्यारियन्ट भन्दा गम्भीर हानि पु¥याउने खालको रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले(सीडीसी)ले प्रकाशन...
युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा ५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम साउन १६ गते शनिबार सम्पन्न भएको छ ।
काठमाडौं मरु त्वा: सिन्ह सत: मा आयोजित...
मोबाइल सिरानेमुनी राखेर सुत्न हानिकारक
-डा. हेमराज कोइराला
मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ । खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा धेरै...
गुल्मीमा सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग
गुल्मी । गुल्मी जिल्ला समाज यूकेले गुल्मीका विभिन्न कार्यालयलाई सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि गुल्मी जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, अस्पताल, पत्रकार सुरक्षा निकायलाई लक्षित गरी स्वास्थ्य सामग्रीअन्तर्गत गुणस्तरीय...























