वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ ।
यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल...
एकैदिन दुई हजार ३०९ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६५२ जनामा आरटी पिसिआर परीक्षणमा सो...
थाहा पाउनोस् नाकको रहस्य
डा. रामप्रसाद पोखरेल, वरिष्ठ नेत्र विशेषज्ञ : मानिसको अनुहारमा आँखा र दाँतपछिको अर्को सुन्दर अंग हो, नाक । छोराछोरीले जाँचमा उच्च अंकले पास भए भने जोरीपारीले भन्ने गर्छन्– फलानाका छोराले नाक राखेछ । चोरी गर्यो...
मुटुरोग विशेषज्ञ डाक्टर खत्रीले लापरबाही गरेको ठहर
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको स्वास्थ्य जाँचमा...
निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण
काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर...
नेपाल आइपुग्यो आठ लाख डोज भेरोसेल खोप
काठमाडौं । चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो...
एकै दिन अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा...
कोभिड तेस्रो लहर फैलिने सक्ने स्वास्थ्य मन्त्रालयकाे चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको 'चेतावनी' दिएको छ।
मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो।...
सरकारलाई कोरोना तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव
काठमाडौं । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना सङ्क्रमणको महामारी र तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएको छ ।
बुधबार तीव्र गतिमा हुने परावर्तन (म्युटेसन) क्षमताले गर्दा र देशहरुको तयारी अवस्थामा कमी हुँदा महामारीका...
श्रमिकलाई स्वाथ्य सामग्री वितरण
भक्तपुर । समाजवादी ट्रेड युनियन महासंघ नेपाल स्वतन्त्रले आइएलओबाट सहयोगार्थ JTUCC बाट उपलब्ध स्वास्थ्य समाग्री प्रजातान्त्रिक औधोगिक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष राम बहादुर गोले लगायत प्रजातान्त्रिक औधोगिक श्रमिक संगठनको केन्द्रीय कमितिको संयोकत्वमा स्वास्थ्य...
























