काेराेना संक्रमितकाे संख्या बढ्दै थपिए ३१०८ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा...
कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने
रियाद । साउदी अरेबियाले कोभिड-१९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ। कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको जनाइएको...
देशमा अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमण मुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...
स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु
काठमाडाैं । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।
नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो...
काठमाडौंमा यी स्थानमा जोन्सनको खोप लगाइँदै
काठमाडौं । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको...
सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताएका छन् ।
आज सोमबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै यस्तो जनाएका हुन् । यसअघि हिजो संसद्मा विश्वासको मत...
भारतबाट नेपाललाई १५० थान आईसीयू बेड
काठमाडौं- भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।
कानुनमन्त्री कार्कीले महामारीकाे...
आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले युक्त
एजेन्सी । फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ...
प्रमद्वारा खोप केन्द्र बढाएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप खरिद कार्य अगाडि बढाउन निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह लगायतलाई...
प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन
वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ ।
सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई...

























