रगत सुरक्षाकर्मीकै भर !
कालिकोट । जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक...
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुग्याे
काठमाडौं। नेपालमा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शुक्रबार थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या...
खोप अभियान सफल बनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध
काठमाडौं । संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण...
चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ...
राजधानीमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित
काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने...
कोरोना भाइरसविरुद्धको खोप लिनका लागि आगामी बुधबार जहाज चीनतर्फ जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि आगामी बुधबार (यही साउन ६ गते) जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल...
प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोना महामारीको चपेटाबाट निकास पाउने विश्वास
काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव...
नेपालमा अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि...
पछिल्ला एघार महिनामा १ हजार महिलाले गरे गर्भपतन
सिलगढी । डोटी जिल्लामा ११ महिनाको अवधिमा १ बढी महिलाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठ सम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ७ पुगेको हो।
कार्यालयको तथ्याङ्क...
पिभिटी भएको बिरामीको कलेजो प्रत्यारोपण
काठमाडाैं । चितवन मेडिकल कलेजमा एक महिलाले श्रीमानलाई कलेजो दान गरेकी छन्।
जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्। असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो...
























