चितवनमा बिरामी बढेसँगै रगतको अभाव
चितवन । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
जिल्लाका अस्पतालमा...
यसकारण मुख गन्हाउँछ
कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले...
काठमाडौंमा साउन ४ गतेदेखि जोन्सन कोभिड खोप लगाउने तयारी
काठमाडौं । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई...
सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे
काठमाडौं । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा...
पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति
काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति...
देशभर भेरोसेल खोप लगाइने
काठमाडौं । सरकारले भोली असार २९ गते देखी चीनबाट ल्याएको भेरोसेल र अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने,...
वीरेन्द्र सैनिक अस्पतालमा निःशुल्क डायलाइसिस शुरु
काठमाडौं । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरपालिकाका मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलाइसिस सेवा शुरु भएको छ ।
आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले निःशुल्क...
प्रधानमन्त्रीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन
काठमाडाैं । वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन्।
उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै...
एकैदिन दुई हजार २११ जना सङ्क्रमणमुक्त हुँदा २३ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
बीस थान अक्सिजन कन्सनट्रेटर एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई सहयोग
काठमाडौं । बाप्स स्वामिनारायण संस्था युकेले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ।
कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै उक्त संस्थाले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन...

























