थाइराइडको समस्याबाट यसरी बच्नुहाेस्
थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् ।
भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका...
नेपालले चीनबाट ४० लाख खोप ल्याउने
काठमाण्डौ । ‘बिरालो सेतो होस वा कालो मुसा मार्ने चाहि हुनैपयो’ भन्ने चिनियाँ उखानजस्तो अहिले जसरी पनि खोप चाहिएका बेला नेपालले चीनबाट ४० लाख खोप ल्याउने भएको छ ।
सरकारले चीनसँग ४० लाख डोज खोप...
नेविकद्वारा एक करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठायाे
कतार । कोरोनाको कहरले पिल्सिएको मातृभूमिका लागि कतारमा व्यवसाय सन्चालन गरेर बसेका नेपाली व्यवसायीहरुले एक करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएका छन् ।
नेपाली दूतावासको सहकार्य र कतारमा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन नेपाल विजनेश...
आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नपाबीच बीमा सेवामा सम्झौता
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
काठमाडाैं । चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना...
यसरी तनाव कम गर्नुहाेस् !
काठमाडौं । मानिसकाे जीवनमा स्वथ्य जस्ताे ठूलाे धन अरू केही हुन सकिदैन । स्वाथ्य शिक्षाकाे अभावका कारण बिना कारण विभिन्न राेगका सिकार बन्न बाध्य भएका भएका छन् । त्यसमा पनि अभाव शारीरिक श्रमको कमी,...
कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता
काठमाडौं। कुमारी बैंकका ग्राहकले दृष्टि दि भिजन आइ सेन्टरमा छुट पाउने भएका छन् । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता भएको हो...
अस्ट्राजेनेका खोप दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी काम गर्ने
काठमाडाैं । अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक विज्ञले जनाएका छन् ।
अक्सफोर्डरआस्ट्राजेनेका खोप विकासमा संलग्न...
देशमा तीन हजार ८५३ सङ्क्रमणमुक्त हुदा ४२ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमित क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् ।...
हेटौडा अस्पताललाई डाइलाइसिस मेसिन उपलब्ध
काठमाडाैं । हेटौडा अस्पताललाई हेटौंडा उप–महानगरपालिकाले २ वटा,बहुराष्ट्रिय कम्पनी युनिलिभरले २ वटा र हेटौँडा शिवम् सिमेन्ट एक वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको हो ।
बिरामीहरुको अवस्थालाई मध्ये नजर गर्दै हेटौँडा अस्पतालमा हेटौँडा उपमहानगरपालिकाले थप २...






















