स्वदेशमै रेमडिसिभिर औषधिको उत्पादन

काठमाडौं । कोभिड-१९ रोगका लागि प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधिको उत्पादन स्वदेशमै गर्न नेसनल हेल्थ केयरले अनुमति पाएसँगै उत्पादन शुरु हुने भएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरले...

छाउनी अस्पतालमा सेनाले अक्सिजन प्लान्ट बनाउने

काठमाडौं । देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर चलिरहेका बेला  अक्सिजन ग्यास अभाव भएकाे सर्वत्र महसुस गरियाे । यही अक्सिजनकै अभावले कैयौको अकालमा मृत्यु पनि भयो । अक्सिजन अभावकाे समस्या विस्तारै समाधान भइ रहेकाे भएपनि...

कोरोना खोपको अवैध कारोबार गर्नेलाई कडा कारबाहीको माग

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा अवैध रुपमा कोरोना खोपको कारोबार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले कोरोना खोपको अवैध कारोबार गर्नेलाई कडा कारबाहीको माग पनि गरेको छ । मञ्चले विज्ञप्ति निकाल्दै...

बाढी पहिरो प्रभावित नागरिकलाई कोरोना खोप दिने तयारी

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ  । सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ...

पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र...

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन...

अहिलेसम्म ९०.७ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे...

पछिल्लाे २४ घण्टामा एक हजार ५११ कोरोना सङ्क्रमण हुदा ५२ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे...

यस्ताे छ सजिउन तरकारीबाट हुने फाइदा

तराईमा मुन्गा, सहजन नामले चिनिने तरकारी जसलाई सजिउन पनि भनिन्छ यो खादाँ निकै स्वादिलो हुन्छ । रुखमा फल्ने यो तरकारीको पात, फूल र फल सबैको तरकारी खाने गरीन्छ । चमत्कारी वनस्पतिको श्रेणीमा पर्ने सजिउनको निरन्तर...

डा. चाँदनी वैद्य श्रेष्ठको निधन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा‍. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको आकस्मिक...

RECENT POSTS

HOT NEWS