अवकाे दुई वर्षमा काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले काेराेनाविरुद्धकाे लडाइँलाई पराजित गर्ने जनाउनुभएकाे छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे ।
कार्यक्रममा...
यस्ताे छ दैनिक योग गर्नाले हुने फाइदाहरू
काठमाडौं। मानव शरीरका लागि याेगकाे महत्व दिनानुदिन बढ्दै गइ रहेकाे छ । हुन्त योग नेपालको परम्परागत व्यायाम विधि मध्य एक हो । योगले धेरै कुरामा फाइदा गर्छ भन्ने कुरा वैज्ञानिक अध्ययन अनुसन्धानबाट समेत प्रमाणित...
सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ११ लाख बराबरको उपकरण हस्तान्तरण
नवलपरासी सुस्तापूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याबसम्बन्धीका करिव ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याब सञ्चालन र स्थापनाका लागि शनिबार एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको छ...
स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा
रोल्पा । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित त्यहाँका स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले सो कार्यक्रम ल्याएका हुन् ।
सुनिलस्मृति गाउँपालिकाले यसअघि...
एमबिबिएसकाे पढाइ जुम्लामा पनि हुने
कर्णाली, । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित...
एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित
काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी...
नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।
हाल देशभर...
कीर्तिपुर बन्याे बिश्वकै पहिलाे लाइफ–सेभिंग भ्यान परियोजना सेवा विस्तारमा
काठमाडौं । कीर्तिपुरमा बिरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन लाइफ–सेभिंग भ्यान परियोजना सेवा शुरु भएकाे छ ।
विश्वमै पहिलो कीर्तिपुर नगरपालिकाबाट शुरु भएकाे यस अभियानले विरामीको जीवन बचाउनका लागि घरबाट रक्तदाताबाट रगत संकलन कार्य...
उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थाल्याे
काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी...
काेभिड संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लाग्याे
एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले जीवन रक्षाको चिकित्साविधि पत्ता लगाएका हुन् ।
भाइरसलाई निष्कृय पार्ने प्रतिरोधात्मक क्षमता उत्प्रेरित गराएर यो विधिबाट उपचार हुने जनाइएको छ । परीक्षणका...

























